भर्याङभुरुङ
Romanized: bharyaangabhurunga, bharyaangabhurung, bharyangabhurunga, bharyangabhurung
एकैपल्ट झुरुम्मिने, छरिने वा उड्ने गरी; भर्याकभुरुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. (द्वि.) भर्याङ]
१.
एकैपल्ट झुरुम्मिने, छरिने वा उड्ने गरी; भर्याकभुरुक।
२.
मसिना केटाकेटी; चिचीभुँडी।