पर्‍याङ

Romanized: paryaanga, paryaang, paryanga, paryang

पातलो, सजिलै फुटाउन सकिने, बाँसको जातको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
पातलो, सजिलै फुटाउन सकिने, बाँसको जातको बोट।
२.
मालिङ्गो जातिको एक वनस्पति।

सम्बन्धित शब्दहरू