धोर्याङ
Romanized: dhoryaanga, dhoryaang, dhoryanga, dhoryang
गर्धनदेखि पुट्ठासम्म गएको ढाडको सोझो हाड; मेरुदण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [धड+अङ्ग]
1
गर्धनदेखि पुट्ठासम्म गएको ढाडको सोझो हाड; मेरुदण्ड।