बुर्लक्क
Romanized: burlakk, burlakka
खुसीले खुट्टा उचालेर उफ्रने गरी; बुर्कुसी मार्ने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
खुसीले खुट्टा उचालेर उफ्रने गरी; बुर्कुसी मार्ने चालले।