पर्लक
Romanized: parlak, parlaka
पल्टने-पल्टाउने चाल वा खेप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल पर्लक्+अ]
1
पल्टने-पल्टाउने चाल वा खेप।