परक्क
Romanized: parakk, parakka
कुनै वस्तु निमोठिने गरी बटारेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल परक+क]
१.
कुनै वस्तु निमोठिने गरी बटारेर।
२.
प्राणी आदिको मुन्टो बटारिने किसिमले।
३.
तेल, घिउ आदिमा तरकारी आदि भुट्ताको आवाज निक्लने गरी।
४.
चाम्रो वस्तु (उखु, मकैको ढोड आदि) भाँचिने वा भाँच्ने किसिमले।