मरक्क
Romanized: marakk, marakka
लाज, माया, अनुराग आदिले आङ मर्काउने गरी; सर्माएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. मरक्+क]
१.
लाज, माया, अनुराग आदिले आङ मर्काउने गरी; सर्माएर।
२.
दाँत आदिले चपाएर।