चरक्क

Romanized: charakka, charakk, carakk, carakka

चिरिने वा धाँजा फाट्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल चर् > चरक्+क]

१.
चिरिने वा धाँजा फाट्ने गरी।
२.
घाम आदि चर्केर पोल्ने गरी।

सम्बन्धित शब्दहरू