फत्ल्याक्क

Romanized: phatlyaakka, phatlyaakk, fatlyaakka, phatlyakk

पानीमा एकै चोटि आवाज आउने गरी ठुलो माछा आदि उफ्रेर वा कुनै गह्रौँ वस्तु खसेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
पानीमा एकै चोटि आवाज आउने गरी ठुलो माछा आदि उफ्रेर वा कुनै गह्रौँ वस्तु खसेर।

सम्बन्धित शब्दहरू