भ्यात्ल्याक
Romanized: bhyaatlyaaka, bhyaatlyaak, bhyaatlyaka, bhyatlyaaka
थलथले, मोटो, भद्दा वस्तु एकैपल्ट थचारिँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू.]
1
थलथले, मोटो, भद्दा वस्तु एकैपल्ट थचारिँदाको किसिमले।