भ्याक्क
Romanized: bhyaakka, bhyaakk, bhyakk, bhyakka
भुत्ते चालले प्रहार हुने वा अलपत्र भई लड्ने, पछारिने चालमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल भक् > भ्याक्+क]
1
भुत्ते चालले प्रहार हुने वा अलपत्र भई लड्ने, पछारिने चालमा।