कप्ल्याक्क
Romanized: kaplyaakka, kaplyaakk, kaplyakk, kaplyakka
कप्लक्क खाँदाको भन्दा ठुलो गाँस मुखमा हालेर (निल्ने किसिम)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. कप्ल्याक्+क]
1
कप्लक्क खाँदाको भन्दा ठुलो गाँस मुखमा हालेर (निल्ने किसिम)।