घोप्ल्याक्क
Romanized: ghoplyaakka, ghoplyaakk, ghoplyakk, ghoplyakka
उभिन्डो गरी घोप्ट्याउँदाको किसिमले; उँधमुन्ट्याउँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
उभिन्डो गरी घोप्ट्याउँदाको किसिमले; उँधमुन्ट्याउँदाको किसिमले।