भ्याक्से
Romanized: bhyaakse, bhyaakshe, bhyakshe, bhyakse
गाँड निस्कन आँटेको जस्तो भएर बढेको गलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
गाँड निस्कन आँटेको जस्तो भएर बढेको गलो।
२.
(विशेषण)
बेछाँटले बढेको वा मोटाएको; भद्दा।