फोक्से
Romanized: fokse, phokshe, fokshe, phokse
फोक्सो झै फुलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फोक्सो+ए]
१.
फोक्सो झै फुलेको।
२.
सुनिएर पहेंलो देखिएको।
३.
रगतविनाको मासु लागेर गाला पुक्क परेको।
४.
(नाम)
बाक्लो बोक्रा हुने कालीज्यामिरका आकारको तर निकै ठुलो, पाक्ता राता बिजुला हुने, काँचैमा अमिलो र पाक्ता गुलियो हुने एक प्रकारको फल; टाप।