फोक्सेसास
Romanized: phoksesaasa, phoksesaas, foksesaasa, phoksesas
फोक्सोबाट निस्कने र भाषिक ध्वनिको उच्चारणमा सहायता पुर्याउने सास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
फोक्सोबाट निस्कने र भाषिक ध्वनिको उच्चारणमा सहायता पुर्याउने सास।