फोक्सिनु
Romanized: foksinu, phokshinu, fokshinu, phoksinu
फोक्से मासु लागेर मोटो देखिनु; फोस्रो मासुले जिउ फुल्नु; सुन्निनु; सुम्लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [फोक्सो+इ+नु]
1
फोक्से मासु लागेर मोटो देखिनु; फोस्रो मासुले जिउ फुल्नु; सुन्निनु; सुम्लिनु।