टाक्सिनु

Romanized: taaksinu, taakshinu, takshinu, taksinu

चिन्ताले दुब्लाउनु, पिरले खिइँदै जानु; ख्याउटिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [टाक्से+इ+नु]

१.
चिन्ताले दुब्लाउनु, पिरले खिइँदै जानु; ख्याउटिनु।
२.
फस्टाउन नसक्नु; विकसित हुन नसक्नु।

सम्बन्धित शब्दहरू