बक्सिनु
Romanized: bakshinu, baksinu
बकस दिनु; बक्सनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
बकस दिनु; बक्सनु ।
२.
(कर्मवाच्य क्रिया)
बकस दिने काम गरिनु; बकस दिइनु।