बक्सिस

Romanized: baksis, bakshisa, baksisha, bakshis

कुनै काम गरेबापत वा रिझाएर आफूभन्दा निम्न स्तरका व्यक्तिलाई त्यसै वा पारिश्रमिकका अतिरिक्त इनामस्वरूप दिइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी बख्शिश]

1
कुनै काम गरेबापत वा रिझाएर आफूभन्दा निम्न स्तरका व्यक्तिलाई त्यसै वा पारिश्रमिकका अतिरिक्त इनामस्वरूप दिइने रकम वा वस्तु; बकस।

सम्बन्धित शब्दहरू