बक्सनु
Romanized: bakshanu, baksanu
बकस वा बक्सिस दिनु; कसैले रिझाएबापत अरूलाई केही कुरा दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [बकस+नु]
१.
बकस वा बक्सिस दिनु; कसैले रिझाएबापत अरूलाई केही कुरा दिनु।
२.
ठुलाबडाले सानालाई केही वस्तु दिनु; बक्सिनु ।
३.
दिनु (विशेष आदरार्थी प्रयोगमा)।