बक्सप्लेट
Romanized: baksaplet, bakshapleta, bakshaplet, baksapleta
घाँगर, फ्रक आदि लुगा सिउँदा ठाउँ ठाउँमा मसिना मुजा नराखी ठुला फराकिला पट्याइ पारेर सिइएको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
घाँगर, फ्रक आदि लुगा सिउँदा ठाउँ ठाउँमा मसिना मुजा नराखी ठुला फराकिला पट्याइ पारेर सिइएको भाग।