प्लेट
Romanized: plet, pleta
अचार, तर्कारी आदिदेखि लिएर भातसम्म राखी खान हुने, होचो बिट भएको थालीविशेष; रिकापी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
अचार, तर्कारी आदिदेखि लिएर भातसम्म राखी खान हुने, होचो बिट भएको थालीविशेष; रिकापी।
२.
फोटो, मुद्रण-सामग्री आदिको नेगेटिभ आउने काँच, प्लास्टिक, कागज आदिको पातो।