प्लेग

Romanized: pleg, plega

एक किसिमको भयानक सङ्क्रामक रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
एक किसिमको भयानक सङ्क्रामक रोग।
२.
उपियाँ, मुसा आदिबाट मानिसमा फैलिई काखी, खुट्टाका जोर्नी आदिमा डल्लो निस्केर त्यसको वेदनाले ज्वरो आई मृत्यु हुने एक रोग; महामारी।

सम्बन्धित शब्दहरू