थेग
Romanized: theg, thega
अडिने काम; दरोसित थामिने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत थिअ<सं. स्थितक]
१.
अडिने काम; दरोसित थामिने प्रक्रिया।
२.
ठेक।