थेगो
Romanized: thego
कुरा गर्दा बारम्बार दोहोऱ्याइने निरर्थक बोली, शब्द वा वाक्यांश, रहनी। (उदा.- परिबन्दले गर्दा चाइने चोर साधु,… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत थिअगो८ संस्कृत स्थितक]
1
कुरा गर्दा बारम्बार दोहोऱ्याइने निरर्थक बोली, शब्द वा वाक्यांश, रहनी। (उदा.- परिबन्दले गर्दा चाइने चोर साधु, साधु चोर हुन सक्छ। प्रमाणको समेत चाइने परिबन्दले रङ्ग बदलिदिन्छ। - परिबन्द- पुष्करशमशेर।)
उदाहरण वाक्य
- परिबन्दले गर्दा चाइने चोर साधु, साधु चोर हुन सक्छ। प्रमाणको समेत चाइने परिबन्दले रङ्ग बदलिदिन्छ। - परिबन्द- पुष्करशमशेर।