थेग्ला
Romanized: theglaa, thegl, thegla
हिमाली प्रदेशको जङ्गलका बिचको खुला ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हिमाली प्रदेशको जङ्गलका बिचको खुला ठाउँ।
२.
वनजङ्गलका बिचको खुला ठाउँ।