पेग

Romanized: peg, pega

हिवस्की, ब्रान्डी आदि पेय पदार्थको एक अल्प परिमाण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
हिवस्की, ब्रान्डी आदि पेय पदार्थको एक अल्प परिमाण।
२.
सो परिमाणको रक्सी नाप्ने कचौरी; प्याला।

सम्बन्धित शब्दहरू