वेग

Romanized: veg, wega, weg, bega

कुनै वस्तुको ज्यादै छिटो चाल; शीघ्र गति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तुको ज्यादै छिटो चाल; शीघ्र गति।
२.
नदी आदिको बग्ने क्रिया; प्रवाह ।
३.
जोर, झोक्का।
४.
आवेग।

सम्बन्धित शब्दहरू