वेगनाश

Romanized: veganaasha, veganaash, veganasha, weganaasha

नेपालको पोखरा उपत्यकाभित्र अवस्थित तीन ठुला तालमध्ये दुई कोस घुमाउरो घेरा लिएर बसेको दोस्रो ताल; वेगनाशताल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नेपालको पोखरा उपत्यकाभित्र अवस्थित तीन ठुला तालमध्ये दुई कोस घुमाउरो घेरा लिएर बसेको दोस्रो ताल; वेगनाशताल।
२.
वेग वा शीघ्र गति नभएको स्थिति; वेगहीन अवस्था।

सम्बन्धित शब्दहरू