विनाश
Romanized: vinaasha, vinaash, vinasha, winaasha
ठुलो बरबादी; सत्यानाश; स्वाहा; विध्वंस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ठुलो बरबादी; सत्यानाश; स्वाहा; विध्वंस।
२.
बिगार; भताभुङ्ग; तहसनहस।
३.
नदेखिने काम; लोप।