विना
Romanized: vinaa, winaa, vin, wina
नाम शब्दका अगाडि वा पछाडि रहेर नभईकन, रहित, अभावमा आदि अर्थ बुझाउने शब्द (जस्तो विनाकाम; उद्देश्यविना इ.);… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नामयोगी [संस्कृत]
1
नाम शब्दका अगाडि वा पछाडि रहेर नभईकन, रहित, अभावमा आदि अर्थ बुझाउने शब्द (जस्तो विनाकाम; उद्देश्यविना इ.); नभईकन; रहित; अभावमा।