विनायक
Romanized: vinaayaka, vinaayak, winaayaka, vinayak
विघ्नबाधा शमन गर्ने इष्टदेवता; गणपति; गणेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विघ्नबाधा शमन गर्ने इष्टदेवता; गणपति; गणेश।
२.
नाइके; मालिक; नायक; नेता।
३.
काठमाडौँ उपत्यकाभित्रका प्रसिद्ध चार विनायक (भक्तपुरमा सूर्यविनायक, चाबहिलमा चन्द्रविनायक, काठमाडौँमा अशोकविनायक र चोभारमा जलविनायक)।