उपनायक
Romanized: upanaayaka, upanaayak, upanayak, upanayaka
अगुवाको अधिकार पाएको सहयोगी; उपनेता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अगुवाको अधिकार पाएको सहयोगी; उपनेता।
२.
काव्यमा प्रधान नायकको सहायकका रूपमा रहने पात्र; अप्रधान नायक; गौण नायक। स्त्री. उपनायिका।