उपनाम

Romanized: upanaama, upanaam, upanam, upanama

कुनै व्यक्तिको खास नाउँदेखि बेग्लै अर्को प्रसिद्ध नाम; बोलाउने नाउँ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै व्यक्तिको खास नाउँदेखि बेग्लै अर्को प्रसिद्ध नाम; बोलाउने नाउँ ।
२.
आफ्नो वास्तविक नामदेखि अतिरिक्त कवि, लेखकहरूले राखेको अर्को छोटकरी नाम।
३.
वंशपरम्परादेखि चलिआएको, नामका आखिरमा रहने नाम, थर।

सम्बन्धित शब्दहरू