अग्लोपना
Romanized: aglopanaa, aglopan, aglopana
अग्लो हुनाको भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अग्लो हुनाको भाव।
२.
अल्गाइ; उचाइ।