अग्लो
Romanized: aglo
खुट्टा वा फेद पत्तालतिर र टुप्पो वा टाउको अकासतिर गरी उभिएका दुई वा दुईभन्दा धेर प्राणी, पर्वत, वस्तु आदिमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत अग्गो]
1
खुट्टा वा फेद पत्तालतिर र टुप्पो वा टाउको अकासतिर गरी उभिएका दुई वा दुईभन्दा धेर प्राणी, पर्वत, वस्तु आदिमा सबैभन्दा लामो; अल्गो; अल्को।