अग्लिनु
Romanized: aglinu
अग्लो हुँदै जानु; उचाइ बढ्नु, उच्चो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [अग्लो +इ+नु]
1
अग्लो हुँदै जानु; उचाइ बढ्नु, उच्चो हुनु।