आग्लिनु
Romanized: aaglinu, aglinu
आग्लो लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [आग्लो + इ + नु]
१.
आग्लो लाग्नु।
२.
बन्द हुनु।