आग्लो

Romanized: aaglo, aglo

झ्यालढोका बन्द गर्ने मोटो र लामो काठ वा डन्डी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अर्गल]

१.
झ्यालढोका बन्द गर्ने मोटो र लामो काठ वा डन्डी।
२.
अर्काको कामकुरामा हालिने भाँजो; काममा आइपर्ने बाधा वा अड्काउ।

सम्बन्धित शब्दहरू