आग्निध्र

Romanized: aagnidhra, aagnidhr, agnidhr, agnidhra

अग्निहोत्र गर्ने यजमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अग्निहोत्र गर्ने यजमान।
२.
यज्ञका सोह्र ऋत्विजमध्ये एक।
३.
यज्ञमण्डप।
४.
यज्ञमा अग्नि प्रज्ज्वलित गर्ने वा अग्निध्रसित सम्बन्ध राख्ने मानिस।
५.
यज्ञमा आगो बाल्ने वा अग्नि प्रज्वलित गर्ने व्यक्ति।
६.
विष्णुपुराणका अनुसार प्रियव्रत राजाका दश पुत्रमध्ये एक पुत्र।
७.
हरिवंशका अनुसार स्वायम्भुव मनुका बाह्र पुत्रमध्ये एक पुत्र।

सम्बन्धित शब्दहरू