आग्नेय
Romanized: aagneya, aagney, agney, agneya
आगाको; आगोसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आगाको; आगोसम्बन्धी।
२.
(नाम)
पूर्व र दक्षिण दिशाको कोण; अग्निकोण।