आग्री

Romanized: aagri, aagree, agree, agrii

ढुङ्गाको काम गर्ने कालिगड वा एक जाति; खानीबाट ढुङ्‌गा झिक्ने कामदार; आगरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत आकारिक]

१.
ढुङ्गाको काम गर्ने कालिगड वा एक जाति; खानीबाट ढुङ्‌गा झिक्ने कामदार; आगरी।
२.
फलामखानीमा काम गर्ने मजदुर ।
३.
(विशेषण) सन्तोष नहुने; असन्तोषी।

सम्बन्धित शब्दहरू