आग्ले
Romanized: aagle, agle
आग्लो भएको; आग्लोसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [आग्लो+ए]
१.
आग्लो भएको; आग्लोसम्बन्धी।