आँख्ले

Romanized: aamkhle, aankhle, ankhle, amkhle

आँख्लैआँख्ला भएको; धेरै आँखा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [आँख्लो + ए]

१.
आँख्लैआँख्ला भएको; धेरै आँखा भएको।
२.
ठुलठुला र बाहिर निस्केका आँखा भएको; बल्ड्याङ्ग्रे।

सम्बन्धित शब्दहरू