आँख्लेबाथ
Romanized: aamkhlebaatha, aamkhlebaath, aamkhlebatha, amkhlebaatha
गठियावात; शरीरका जोर्नीजोर्नी सुन्निएर दुख्ने एक किसिमको बाथरोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गठियावात; शरीरका जोर्नीजोर्नी सुन्निएर दुख्ने एक किसिमको बाथरोग।