दोग्लिनु
Romanized: doglinu
मठ्याहा हुनु; ठिम्मर हुनु; कुरामा दोधारे बन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
मठ्याहा हुनु; ठिम्मर हुनु; कुरामा दोधारे बन्नु।