अग्ल्याउनु

Romanized: aglyaaunu, aglyaunu

अग्ल्याउनु (aglyaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अग्ल्याउनु(१)

(प्रेरणार्थक क्रिया)
1.
अग्लो पार्नु; चुच्च चुच्चो वा चुली पार्नु।

अग्ल्याउनु(२)

(सकर्मक क्रिया [अग्लो+याउ+नु])
१..
ढोका, भयाल आदिलाई आग्लो, चुकुल आदिले बन्द गर्नु ।
२..
कुनै काम हुन नदिन भाँजी हाल्नु; अवरोध तेर्स्याउनु।

सम्बन्धित शब्दहरू