अन्धोपना

Romanized: andhopanaa, andhopan, andhopana

अन्धता; अन्धो हुनुको भाव वा अवस्था;दुवै आँखाले देख्न नसक्ने स्थिति; दृष्टिहीनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अन्धता; अन्धो हुनुको भाव वा अवस्था;दुवै आँखाले देख्न नसक्ने स्थिति; दृष्टिहीनता।

सम्बन्धित शब्दहरू