उपनागरिका

Romanized: upanaagarikaa, upanaagarika, upanagarikaa, upanaagarik

वृत्त्यनुप्रासको एक भेद मानिएको, ट ठ ड ढ वर्णहरूलाई छोडेर श्रुतिमधुर वर्ण मात्र बारम्बार आउने, ससाना र थोरै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वृत्त्यनुप्रासको एक भेद मानिएको, ट ठ ड ढ वर्णहरूलाई छोडेर श्रुतिमधुर वर्ण मात्र बारम्बार आउने, ससाना र थोरै समास हुने एक शैली वा वृत्ति।

सम्बन्धित शब्दहरू